कांग्रेस खुला केन्द्रीय सदस्य : २९९३ मत गणना हुँदा कसको मत कति ? (सूचीसहित) | Khabarhub Khabarhub

कांग्रेस खुला केन्द्रीय सदस्य : २९९३ मत गणना हुँदा कसको मत कति ? (सूचीसहित)


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको खुला ३५ जना केन्द्रीय सदस्य चयनका लागि भएको चुनावको मत गणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार सुरु भएको गणना आइताबार पनि जारी छ । आइतबार ३ बजेसम्म २९९३ मत गणना भएको छ । अझै साढे १६ सय मत गणना हुन बाँकी छ ।

३५ सिटका लागि ९९ जना प्रतिस्पर्धामा रहँदा सबैभन्दा धेरै मत निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले पाएका छन् । उनले २४४२ मत पाएका छन् । यस्तै एनपी साउदले १८९६ मत पाएका छन् ।

हालसम्मको गणना अनुसार ३५ जनाभित्र सभापति शेरबहादुर प्यानलका उम्मेदवारहरु धेरै छन् । सो प्यानला रहेका युवाहरु जितजंग बस्नेत, राजीव ढुंगाना, उदय शमशेर राणा, गुरु बराल, कुन्दनराज काफ्लेलगायतका नेताहरु ३५ भित्र छन् ।

 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ३ : ५९ बजे

नीति तथा कार्यक्रम : कागजमा फेरि दोहोरियो ‘चौथो पुस्ताको औद्योगिक अवधारणा’

काठमाडौं – सरकारले केही वर्षदेखि नीति तथा कार्यक्रम, बजेट र

१ हजार युवालाई स्टार्ट अफ सञ्चालन गर्न दिने 

काठमाडौं– सरकारले १ हजार युवालाई स्टार्ट अफ सञ्चालन गर्न दिने

जीबी राईको राहदानी रद्द गर्न नमिल्ने अदालतको आदेश

काठमाडौं- जिल्ला अदालत कास्कीले सहकारी ठगी मुद्दाका फरार आरोपी गितेन्द्रबाबु

तीनकुने जग्गा मुआब्जा विवाद समाधान गर्न गृहमन्त्रीको ध्यानाकर्षण 

काठमाडौं– तीनकुने जग्गाको विषयमा देखिएको विवाद समाधान गर्न सरोकारवालाले गृहमन्त्री

सरकारले ५ लाख भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्ने 

काठमाडौं– सरकारले ५ लाख भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्ने दाबी