राजदूत आचार्य र गान्धीबीच भेट | Khabarhub Khabarhub

राजदूत आचार्य र गान्धीबीच भेट


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीबीच भेटघाट भएको छ।

स्वदेश फर्कन लागेका राजदूत आचार्यले गान्धीसँग भारतको राजधानी नयाँ दिल्लीमा बिदाई भेट गरेका हुन्।

गान्धीकै निवासमा मंगलबार बिहान भएको भेटघाटमा दुई देशबीच रहेको सम्बन्धका विभिन्न पक्षमा विस्तृत छलफल भएको राजदूत आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

ओली सरकारका पालमा राजदूत भएका आचार्यलाई कार्यकाल नसकिँदै देउवा सरकारले फिर्ता बोलाउने निर्णय गरेपछि उनी स्वदेश फर्किँदैछन् । देउवा सरकारले आचार्यलगायत ओली सरकारका पालमा राजनीतिक नियुिक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ९ : ०३ बजे

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो

‘रेड नोटिस’ जारी भएका व्यक्ति पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं– ज्यान सम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुर सम्बन्धी

संसदीय छानबिन समिति बनाउन प्रतिपक्षी दल एकजुट

काठमाडौं– प्रतिपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका उपप्रधान तथा

अटिजम केयर सोसाइटीकी अध्यक्ष डा सुनिता इन्सार अवार्डबाट सम्मानित

काठमाडौं –अटिजम केयर नेपाल सोसाइटीको अध्यक्ष डा. सुनिता मलेकु अमात्य