त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन  | Khabarhub Khabarhub

त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन 


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

आज बसेको संवैधानिक कानुन व्यवसायी मञ्चको साधारण सभाले आगामी दुई बर्से कार्यकालका लागि त्रिपाठी नेतृत्वको नयाँ कार्यसमितिको चयन गरेको हो ।

सभाले उपाध्यक्षमा अमर राउत, महासचिवमा सरोज कृष्ण श्रेठ तथा कोषाध्यक्षमा रोशन पोख्रेललाई पनि चयन गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ९ : ५७ बजे

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

महोत्तरी– भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ

जसपा नेपाल फुटविरुद्ध रिटको पेसी आज

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी

संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार

जलवायु परिवर्तनको क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

काठमाडौं– संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड