मोदी नेपालसँग फराकिलो दायरामा काम गर्न इच्छुक | Khabarhub Khabarhub

मोदी नेपालसँग फराकिलो दायरामा काम गर्न इच्छुक


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच सहयोगको दायरा फराकिलो बनाउँदै संयुक्तरुपमा काम गर्न चाहेको बताएका छन् ।

सोमबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोनमार्फत बधाई तथा शभकामना दिएको र कोरोनाविरुद्धको लडाइँमा हातेमालो गर्दै सँगै काग गर्न इच्छुक रहेको बताएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै प्रधानमन्त्री देउवासँग टेलिफोन वार्ता भएको जानकारी दिएका हुन् । उनले टेलिफोन वार्तामा मिलेर काम गर्न प्रस्ताव गरेका छन् ।

उनले लेखेका छन्, ‘मैले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र शुभकामना दिएँ । हामी कोभिड–१९ विरुद्धको लडाइँसहित भारत र नेपालबीच सहयोगको दायरा फराकिलो बनाउँदै संयुक्तरुपमा काम गर्न चाहन्छौँ ।’

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ४ : ५० बजे

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको