अन्तत : भष्मासुरलाई बिदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित : भट्टराई | Khabarhub Khabarhub

अन्तत : भष्मासुरलाई बिदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित : भट्टराई


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीलाई भष्मासुरको संज्ञा दिएका छन् ।

प्रधानमन्त्री  शेरबहादुर देउवाले विश्वासको मत पाएर संसदको पूर्णकार्यकाल सुनिश्चित भएसँगै भट्टराईले ओलीलाई भष्मासुरको संज्ञा दिँदै भनेका छन्,  ‘अन्ततः भष्मासुरलाई बिदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गरियो ।’

भट्टराईले ट्वीटमा थपेका छन्, ‘नेकपाको २/३ बहुमत कांग्रेस गठबन्धनमा सर्यो ! १२ बुँदे समझदारी र शान्ति सम्झौताका सहकर्मीहरूको टुटेको कडी जोडियो। पर्दा पछाडिका खेलाडीहरूको खेलमा तत्काल विराम लाग्यो।’

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ८ : २५ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत