म्युजिक भिडियो निर्देशनमा ‘नक्कली प्रचण्ड’ | Khabarhub Khabarhub

म्युजिक भिडियो निर्देशनमा ‘नक्कली प्रचण्ड’


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिभिजन तथा प्रहसनमा ‘नक्कली प्रचण्ड’ बनेर चिनिएका रंगकर्मी तथा हाँस्य अभिनेता घनश्याम गौतम अब म्युजिक भिडियो निर्देशकका रुपमा दर्शकमाझ आउदैछन् ।

प्रहसनसँगै गीत लेखनमा पनि सक्रिय घनश्यामले हालैमात्र गायक गगन सरगमको स्वर, घनश्यामकै शब्द तथा निम संगीतको संगीतमा तयार भएको ‘तिमीले माया मारेपछि’को भिडियो छायांकन पुरा गरेका छन् ।

भक्तपुरको डोलेश्वर भीलेज रिसोर्टमा छायांकन गरिएको भिडियोमा विराज खड्का, स्मारिका खनाल, मनकुमार विक, पशुपति दंगाल र दीपश लाखे फिचर्ड छन् ।

भिडियोमा नवराज खड्का र खेम थापा मगरको छायांकन, नरेशराज खरेलको छायांकन, सानु घायलको प्रोडक्सन कन्ट्रोल छ । भिडियोमा सुरेश अछामी निर्माता छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ११ : ३० बजे

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले ‘सिधाकुरा डट कम’बाट आफ्नो

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले