नेपाल प्रहरीका ४६ डीएसपीहरुको पदस्थापन (सूचिसहित) « Khabarhub
Logo
२३ फाल्गुन २०७७, आइतबार

नेपाल प्रहरीका ४६ डीएसपीहरुको पदस्थापन (सूचिसहित)



काठमाडौँ–  प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४६ प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको पदस्थापन गरेको छ।

प्रधान कार्यालले शुक्रबार केही दिनअघि प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट डीएसपीमा बढुवा भएकाहरुको पदस्थापन गरेको हो ।

पदस्थापन भएका डीएसपीहरुको सूची


भर्खर

0