आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्क आचार्य नियुक्त | Khabarhub Khabarhub

आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्क आचार्य नियुक्त


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आन्तरिक राजस्व विभागको महानिर्देशकमा अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यलाई नियुक्त गरिएको छ ।

मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख आचार्यलाई विभाग पठाउने निर्णय गरेको हो ।

यसअघि विभागका महानिर्देशक रहेका विनोदबहादुर कुँवरको सरुवा भएसँगै उक्त पद रिक्त थियो । माघ १ गते उनको सरुवा भएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १२ : ०९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम