थप ४ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९६९ पुग्यो « Khabarhub
Logo
७ कार्तिक २०७८, आइतबार

थप ४ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९६९ पुग्यो



काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९६९ पुगेको छ ।


भर्खर

0