मेलम्चीको पानी छिटोभन्दा छिटो ल्याउने तयारीमा छौँ : खानेपानी मन्त्री | Khabarhub Khabarhub

मेलम्चीको पानी छिटोभन्दा छिटो ल्याउने तयारीमा छौँ : खानेपानी मन्त्री


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खानेपानी मन्त्री उमाकान्त चौधरीले आफ्नो कार्यकालमा चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी काठमाडौँबासीलाई खुवाउने दावी गरेका छन्।

चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको सम्मान कार्यक्रममा मेलम्चीको मुहान तत्कालका लागि अस्थायी रुपमा मर्मत गरेर भए पनि आफ्नो कार्यकालमा काठमाडौँबासीलाई मेलम्चीको खानेपानी खुवाउने दावी गरे ।

बाढीपहिरोको कारणले बन्द मेलम्ची आयोजना बन्द हुनु दुःखद् भएको भन्दै उनले स्थायी नभए पनि अस्थायी रुपले समस्याको समधान गर्ने उल्लेख गरे । मन्त्री चौधरीले संविधानमा शुद्ध खानेपानी र सरसफाइलाई मौलिक हकको रूपमा व्यवस्था गरेको बताए। कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ६ : १६ बजे

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज पनि

हरित रोजगारीका लागि कोरियाले ९८ लाख डलर दिने

काठमाडौं– कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख

बबईमा नदीमा डुबेर दाजुभाइको मृत्यु

दाङ– बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई दाजुभाइको मृत्यु

क्रिकेटर लामिछानेको मुद्दामा आज पनि बहस, फैसला आउन सक्ने

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च

लखनउमाथि दिल्लीको जित : कस्तो छ प्लेअफको गणितीय सम्भावना ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा