ए डिभिजन लिगमा आज तीन खेल, पोखरामा मनाङ र पुलिस भिड्ने | Khabarhub Khabarhub

ए डिभिजन लिगमा आज तीन खेल, पोखरामा मनाङ र पुलिस भिड्ने


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिगको खेल पहिलो पटक मोफसलमा हुँदैछ ।

एन्फाले पहिलो पटक मोफसलमा आज शनिबार दिउँसो खेल हुन लागेको जानकारी दिएको हो ।

आठौं पटकको लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबीच दिउँसो २ बजे पोखरा रंगशालामा खेल हुने भएको हो ।

पोखरामा एक खेल हुँदा आजै काठमाडौंमा २ खेल हुनेछ । दिउँसो १ बजे हुने पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथबीच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा साँझ पौने ५ बजे थ्रीस्टार क्लब र न्युरोड टिम एनआरटी भिड्नेछन् ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ९ : ०९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र