पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु | Khabarhub Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. सास फेराइ

एक व्यक्तिले औसत रुपमा एक मिनेटमा १२ देखि १८ पटकसम्म सास फेर्ने गर्छ ।

२. सङ्गीतकार र बरफ

विश्वप्रसिद्ध संगितकार बिथोवन संगित लेख्न बस्दा आफ्नो शिरमा बरफ खन्याउने गर्थे ।

३. मुस्कुराउनु र निराश हुनु

हामी मुस्कुराउँदा हाम्रो अनुहारको १७ वटा मांसपेशी क्रियाशील हुन्छन् भने निराश हुँदा ४२ वटा मांसपेशी क्रियाशील हुन्छन् ।

४. पहिलो प्रहरी फोर्स

प्रहरी फोर्सको सुरुवात सन् १६६७ मा फ्रान्सको पेरिसबाट भएको थियो ।

५. रासायनिक प्रतिक्रिया

एक साधारण मानिसको गिदीमा प्रत्येक सेकेन्डमा कम्तीमा एक लाख किसिमका रासायनिक प्रतिक्रिया हुने गर्छन् ।

साभार –रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु पुस्तकबाट

 

 

 

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ५ : १२ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द