इंग्ल्याण्डका पूर्वफूटबलर हतियार र लागुऔषधसहित पक्राउ | Khabarhub Khabarhub

इंग्ल्याण्डका पूर्वफूटबलर हतियार र लागुऔषधसहित पक्राउ


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्ल्याण्डका पूर्वफूटबलर पाउल सेफर्ड हतियार र लागुऔषधसहित पक्राउ परेका छन् ।

पूर्व फूटबलर पाउल सेफर्डलाई लण्डन प्रहरीले हातहतियार र लागुऔषधसहित पक्राउ गरेको हो । बेलायतको उच्च डिभिजन फूटबल प्रिमियर लिग क्लब लिड्स यूनाइटेडबाट व्यवसायिक फूटबल खेलेका सेफर्डको घरबाट प्रहरीले पेस्तोल, राइफल, गोलीसहित ड्रग्सपनि बरामद गरेको छ ।

अपरेसन वेनेटिकमार्फत अनुसान्धान गर्ने क्रममा ४३ वर्षे सेफर्डको घरबाट सेमि अटोमेटिक पेस्तोल, होवा बोल्ट एक्सन राइफल, २०० राउण्ड गोली बरामद गरिएको थियो ।

यसअघि पनि सेफर्डको कारबाट कोकिन बरामद भएको थियो ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ७ : ३६ बजे

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको