पूर्व सचिव त्रिताललाई कोरोना संक्रमण | Khabarhub Khabarhub

पूर्व सचिव त्रिताललाई कोरोना संक्रमण


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकारका पूर्व सचिव शारदाप्रसाद त्रिताल कोरोना संक्रमित भएका छन् ।

उनले आफू संक्रमित भएको सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिएका हुन् । उनले अत्यन्त सावधानीकाबीच पनि कोरोनाको संक्रमण भएको जनाएका छन् ।

‘शारीरिक रुपमा शायद सबैभन्दा कष्टकर अवस्थाको सामना गर्नै परिरहेछ, ‘उनले फेसबुकमा लेखेका छन्, ‘यदि जनताको हितप्रति समर्पित तथा जनउत्तरदायी सरकार हुन्थ्यो भने म जस्ता लाखौँ जनताले अहिलेसम्म भ्याक्सिन लगाइसकेको हुन्थ्यो र अधिकांशले यस कठोर संक्रमणको शिकार हुनुपर्ने थिएन।’

उनले सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा गम्भीर नभएको भन्दै आक्रोश समेत पोखेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ५ : ०८ बजे

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको