बालबालिकालाई कोरोना संक्रमणबाट जोगाउन चिकित्सकको पाँच बुँदे सुझाव | Khabarhub Khabarhub

बालबालिकालाई कोरोना संक्रमणबाट जोगाउन चिकित्सकको पाँच बुँदे सुझाव


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाल स्वास्थ्य चिकित्सकहरूको संस्था ‘नेपाल पेडियाट्रिक सोसाइटी’ले कोरोना भाइरसको संक्रमण बढेको भन्दै बालबालिकालाई संक्रमण हुनबाट जोगाउन पाँच बुँदे सुझाव दिएको छ ।

कोभिड–१९ को संक्रमणको जोखिममा बालबालिकाहरु रहेको भन्दै सोसाइटीले उनीहरुलाई संक्रमण हुनबाट जोगाउन पाँच बुँदे सुझाव दिएको हो ।

आइतबार विज्ञप्ति जारी गर्दै सोसाइटीले बालबालिकाहरुलाई अनावश्यक घर बाहिर नलैजान सुझाव दिएको छ भने घर बाहिर लैजानैपर्ने अवस्था भए अनिवार्य मास्क लगाउन, सामाजिक दूरी कायम राख्न र सेनिटाइजर प्रयोग गर्न आग्रह गरेको छ ।

सोसाइटीका अध्यक्ष डा. कृष्णप्रसाद विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बालबच्चाहरु कोभिड-१९ को उच्च जोखिममा छन्, त्यसैले उनीहरुलाई संक्रमण हुनबाट जोगाउनुहोस् ।’

यस्ता छन् पाँच बुँदे सुझाव

 

 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ८ : १५ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार