मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनालाई 'कोपा डेल रे' को उपाधि | Khabarhub Khabarhub

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनालाई ‘कोपा डेल रे’ को उपाधि


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कप्तान लियोनल मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाले स्पेनिस ‘कोपा डेल रे’ को फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई ४-० गोलले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।

बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई तथा एन्टोनियो ग्रीजम्यान र फ्रेन्की डी जोङले एक एक गोल गरे ।

यससँगै बार्सिलोनाले कीर्तिमानी ३१औँ पटक कोपा डेल रे को उपाधि जितेको छ । बिल्बाओ भने लगातार दोस्रो पटक उपविजेता बनेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ७ : ५० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम