छोरी बलात्कार गर्ने बाबुलाई २५ वर्ष जेल सजाय | Khabarhub Khabarhub

छोरी बलात्कार गर्ने बाबुलाई २५ वर्ष जेल सजाय


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटी जिल्ला अदालतले छोरीलाई बलात्कार गरेको अभियोगमा एक पुरुषलाई २५ वर्षको कैद सजाय सुनाएको छ ।

जोरायल गाउँपालिका–५ का ती बाबुलाई न्यायाधीश विदुर काफ्लेको एकल इजलासले बलात्कार गरेको ठहर गर्दै कैद सजाय सुनाएको हो ।

गत आसोजमा आफ्नै छोरी बलात्कार गरेको भन्दै उनीविरुद्ध श्रीमतीले जाहेरी दिएकी थिईन् ।

घरमा आमा नभएको समयमा उनले छोरीमाथि पटक–पटक बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले उनलाई २५ वर्षे कैद सजाय सुनाएको जनाइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १० : १५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार