आई पे रेमिट तीज टिकटक च्यालेञ्ज योजनाका विजयी घोषणा | Khabarhub Khabarhub

आई पे रेमिट तीज टिकटक च्यालेञ्ज योजनाका विजयी घोषणा


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आई पे रेमिटले हरितालिका तीजको अवसरमा घोषणा गरेको टिकटक च्यालेञ्जमा रञ्जु देवकोटाले बम्पर उपहार जित्न सफल भएकी छिन् । कम्पनीका ब्रान्ड एम्बेसडर वर्षा सिवाकोटीले विजेताको नाम एक कार्यक्रमका बीच घोषण गरेकी हुन् ।

त्यसैगरी टिकटक भिडियोमा सर्वाधिक लाइक र भ्युजको आधारमा अम्बिका भुषाल छनोटमा परेकी छिन् ।

हरेक दिन ५ जनालाई ५०० टप अप तथा सर्वाधिक लाइक र भ्युजको आधारमा १ जनाले १० हजार र बम्पर १ जना गरी ६२ जनाले प्रत्यक्ष रुपमा पुरस्कार हात पार्न सफल भएका छन् ।

आई पे रेमिटले समय सापेक्ष यस्तै थुप्रै योजनाहरु सार्वजनिक गरिसकेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने आई पे रेमिटका बजार प्रमुख रुप नारायण श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ४ : ०६ बजे

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४

भारतमा दोस्रो चरणको मतदान सुरु

भारत– भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु

अढाई वर्षीया नाबालिका भारतीयलाई बेचियो, पाल्ने जिम्मा लिएकी महिला पक्राउ

काठमाडौं– एकजना अढाई वर्षीया नाबालिकालाई भारत लगेर बेचेको खुलेको छ

भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार

भोजपुर– गरिबीका कारण उपचारबाट बञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय