कांग्रेसले भोलि दिउँसो २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलायो | Khabarhub Khabarhub

कांग्रेसले भोलि दिउँसो २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलायो


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे बस्ने गरी कांग्रेसले दलको बैठक बोलाएको हो ।

पार्टी सभापति शेरबहादु देउवा प्रधानमन्त्री बनेपछि पहिलोपटक कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।

कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागी माओवादी केन्द्रले पनि भोलिका लागि संसदीय दलको बैठक बोलाएको छ । देउवा प्रधानमन्त्री बनेको एक हप्ता पुग्न लागे पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

कांग्रेसमा मन्त्री बन्नका लागि संस्थापन र पौडेल पक्षमा आकांक्षीको ताँती छ । दलको बैठकमा यसबारे छलफल हुने कांग्रेस नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ६ : ५७ बजे

संसद्को संयुक्त बैठकलाई जेठ १ गते राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते मङ्गलबार सङ्घीय

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौँडा– बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो

दुर्लभ मानिएको लिंगको क्यान्सर विश्वभर बढ्यो, चार हजारको मृत्यु

काठमाडौं – विश्वभर समस्याको रुपमा देखिएको क्यान्सरको असर पुरुषको लिंगमा

कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा

काठमाडौं– ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ

काठमाडौंका यी स्थानमा बत्ती जाने (सूचीसहित)

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आजदेखि विद्युत आपूर्ति