तीन कोइरालाबीच महाधिवेशन केन्द्रित छलफल | Khabarhub Khabarhub

तीन कोइरालाबीच महाधिवेशन केन्द्रित छलफल


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र सुजाता कोइराला लगायतका नेताबीच छलफल भएको छ ।

शनिबार महाराजगञ्जस्थित महामन्त्री शशांक कोइराला निवासमा भएको छलफलमा राष्ट्रिय राजनीतिका बारेमा कुराकानी भएको हो । त्यस्तै सरकारलाई विश्वासको मत दिलाउने र पार्टीको १४ औं महाधिवेशनका विषयमा कुराकानी भएको नेताहरुले जनाएका छन् ।

छलफलपछि कांग्रेस नेता शेखर कोईरालाले राष्ट्रिय राजनीतिका कुराकानी भएको बताए । उनले सरकारलाई प्रभावकारी रुपमा अघि बढाउने लगाएका बिषयमा कुराकानी भएको पनि बताए ।

राष्ट्रिय राजनीतिलाई कांग्रेसको नेतृत्वमा अगाडि बढाउँदै महाधिवेशनलाई सफल बनाउने विषयमा नेताहरुबीच छलफल भएको बताइएको छ । १४ औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि उम्मेद्वार चयनका लागि कांग्रेस नेताहरुबीच छलफल चल्दै आएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ४ : ४३ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि