निषेधाज्ञा अवज्ञा गर्नेलाई कारवाही गर्दै कञ्चनपुर प्रहरी | Khabarhub Khabarhub

निषेधाज्ञा अवज्ञा गर्नेलाई कारवाही गर्दै कञ्चनपुर प्रहरी


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा जारी निषेधाज्ञामा कडाइ गरिएको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले कारवाही थालेको छ । भिमदत्त नगरपालिका वडा नम्बर १७ मझगाउमा निषेधाज्ञा उल्लघंन गर्नेमाथि प्रहरीले कारवाही थालेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निषेधाज्ञा पालना नगर्ने नागरिहकरुलाई बाटोमै होल्ड गराएर घर पठाउन थालेको छ ।

कञ्चनपुरमा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बैशाख १६ गते देखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

भारतसँग सिमानाका जोडिएको जिल्ला भएकाले पनि सुदुरपश्चिमका अरु जिल्ला भन्दा कञ्चनपुरमा कडाइ गरिएको प्रहरी प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ८ : १५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार