सुनचाँदीको मूल्यमा सामान्य वृद्धि | Khabarhub Khabarhub

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ५ सय हुँदा सोमबार यसको मूल्य तोलामा ३ सयले वृद्धि भई प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला तेजावी सुनको मूल्य ९२ हजार ३ सय रहेको छ । आइतवारको तुलनामा सोमवार प्रतितोला चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ ।

आइतवार प्रतितोता चाँदीको मूल्य १३ सय ५० रहेको थियो जबकी सोमबार प्रतितोला चाँदी १३ सय ५५ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  २ : ०५ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा