‘ए कान्छा’मा सुनितासँग रोमान्टिक कक्रोज | Khabarhub Khabarhub

‘ए कान्छा’मा सुनितासँग रोमान्टिक कक्रोज


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका सुनिता तिमल्सिनाको ‘ए कान्छा’ को भिडियो सार्वजनिक भएको छ । गीतमा नरेश भट्टराईको शब्द तथा बद्री सेवाको संगीत छ ।

भिडियोमा टेलिफिल्म ‘सक्किगोनी’का कलाकार हरिश निरौला ‘कक्रोज’ र सुनिता फिचर्ड छन् ।

निर्देशक सुमन सागरजंग केसी निर्देशित भिडियोमा रोशन विकको कोरियोग्राफी छ ।

भिडियो गायिका सुनिताकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  १२ : २९ बजे

आज अक्षय तृतीया 

काठमाडौँ– वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। सनातन धर्मावलम्बीका लागि

देशका केही स्थानमा मेघगर्जन-चट्याङसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

संघीय संसद् अधिवेशन आजदेखि

काठमाडौं– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन

आज २०८१ साल वैशाख २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २८ गते शुक्रबार तदनुसार

आइएसएसआर नीति बहस : बजेट आकारदेखि युवा पलायनसम्मका समस्या मन्थन

काठमाडौं – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसिओ–इकोनोमिक रिसर्च (आइएसएसआर) र