तीन वर्ष अघिको जेठ २ मा फर्किनु प्रतिगमन हुन्छ : सूर्य थापा | Khabarhub Khabarhub

तीन वर्ष अघिको जेठ २ मा फर्किनु प्रतिगमन हुन्छ : सूर्य थापा


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले तीन वर्षअघिको जेठ २ मा फर्किने माधव नेपाल पक्षको प्रस्तावलाई प्रतिगमनको संज्ञा दिएका छन् ।

थापाले आज २०७८ जेठ २ गतेको सन्दर्भ जोड्दै यसबाट पछाडि फर्किनु प्रतिगमन हुने सुझावहरू प्राप्त भएको बताएका छन् । सामाजिक सञ्जालमा थापाले अंग्रेजीमा ‘नो वे’ भन्दै २०७५ जेठ २ को अवस्थामा एमालेलाई फर्काउने सम्भावना नरहेको बताएका हुन् ।

थापाले भनेका छन्, ‘आज २०७८ जेठ २ गते । पूरा तीन वर्ष बित्यो । प्राप्त सुझाव ‘पछाडि फर्किनु त प्रतिगमन हुन्छ, नो वे ।’

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ४ : २६ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार