लिभरपुलको संघर्षपूर्ण जित | Khabarhub Khabarhub

लिभरपुलको संघर्षपूर्ण जित


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले संघर्षपूर्ण जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन डिएगो जोटाले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक गोल गरे ।

जितसँगै लिभरपुल २९ खेलमा ४६ अंकसहित लिगको छैटौं स्थानमा छ । उल्भ्स ३५ अंकसहित १३ औँ स्थानमा छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ५ : ५९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम