संसद विघटनको विरोधमा विवेकशील साझाद्वारा काठमाडौँमा प्रदर्शन | Khabarhub Khabarhub

संसद विघटनको विरोधमा विवेकशील साझाद्वारा काठमाडौँमा प्रदर्शन


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनको विरोध गर्दै विवेकशील साझा पार्टीले काठमाडौंमा प्रर्दशन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको र यसलाई सच्चाइनुपर्ने भन्दै विवेकशील साझाले मंगलबार काठमाडौंको शान्तिबाटीकामा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीले विधिको शासन कायम गर, न्यायलयको मान जोगाउ, लगायतका नारा लेखिएका कालो लुगा लगाएका थिए ।

उनीहरुले तराजुसहितप्रदर्शनमा सहभागी भएका थिए ।

प्रतिनिधिसभा विघटनको ‘असंवैधानिक कदम’विरुद्ध १० दिनसम्म हरेक दिन अपराह्न ४ बजे शान्तिबाटिका प्रदर्शन गर्ने विवेकशील साझाले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १० : ०२ बजे

‘आगलागी न्यूनिकरणमा सरकार यति असंवेदनशील किन ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा– मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका