भारत स्वतन्त्र भएको ७५ वर्ष पूरा, स्वतन्त्रता दिवसमा प्रधानमन्त्री मोदीको सम्बोधन | Khabarhub Khabarhub

भारत स्वतन्त्र भएको ७५ वर्ष पूरा, स्वतन्त्रता दिवसमा प्रधानमन्त्री मोदीको सम्बोधन


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत स्वतन्त्र भएको आज ७५ वर्ष पुगेको छ । यस अवसरमा भारत सरकारले ७५औँ स्वतन्त्रता दिवसको विशेष कार्यक्रम गरिरहेको छ ।

भारतको लालकिल्लामा विशेष समारोह गरिएको छ । कोरोना महामारीकाबीच सीमित व्यक्तिको उपस्थितिमा कार्यक्रम भएको हो । त्यहाँको विशेष समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दैछन् ।

तस्वीर : रोयटर्स

भारतभर अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ । सन् १९४७ को अगष्ट १५ मा भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गरि १४ अगस्ट अर्थात् भारत र पाकिस्तानको विभाजन भएको दिनलाई आफूहरूले विभाजन ‘विभीषिका स्मृति’ दिवसको रुपमा मनाउने निर्णय गरेको बताएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ८ : २५ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये