चिनियाँ अन्तरिक्ष यान 'जुरोङ्ग' मंगल ग्रहमा सफलतापूर्वक अवतरण | Khabarhub Khabarhub

चिनियाँ अन्तरिक्ष यान ‘जुरोङ्ग’ मंगल ग्रहमा सफलतापूर्वक अवतरण


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  चिनियाँ अन्तरिक्ष यान जुरोङ्ग मंगल ग्रहमा सफलता पूर्वक अवतरण गरेको छ ।

जुरोङ्गको सफल अवतरणसँगै अन्तरिक्ष अभियानमा ठूलो सफलता हाँसिल गरेको चीनले जनाएको छ ।

सात महिनाको यात्रा तथा तीन महिनासम्म परिक्रमापछि रोवर मंगल ग्रहमा अवतरण भएको चिनियाँ सरकारी सञ्चार माध्यमहरूले जनाएका छन् ।

शनिबार बिहान चिनियाँ यान जुरोङ्ग अवतरण भएसँगै मंगल ग्रहमा यो सफलता हाँसिल गर्ने चीन विश्वको दोस्रो देश बनेको छ । यसअघि अमेरिकाले मात्रै मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गर्न सफल भएको थियो ।

मंगल ग्रहमा अवतरित क्यामेराजडित रोभरको तौल २४० किलोग्राम रहेको र यसले त्यहाँको सतह तथा सतहभित्रको भौगर्भिक अध्ययन गर्ने चीनले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १० : १५ बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले