एक दिवसीय क्रिकेट वरीयतामा आजम शीर्ष स्थानमा, कोहली एक स्थान तल | Khabarhub Khabarhub

एक दिवसीय क्रिकेट वरीयतामा आजम शीर्ष स्थानमा, कोहली एक स्थान तल


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजम आईसीसीको एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् ।

उनी भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सार्वजनिक गरेको नयाँ वरीयतामा आजमले शीर्ष स्थान हासिल गरेका छन् ।

दक्षिण अफ्रीकाविरुद्धको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका २६ वर्षीय आजम पहिलो पटक वरियताको शीर्ष स्थानमा उक्लिएका हुन् ।

ब्याटिङ वरीयताको दोस्रो स्थानमा कोहली र तेस्रो स्थानमा भारतकै रोहित शर्मा रहेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ६ : १० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६