प्रधानन्यायाधीशको पक्षमा युवाहरुको मोटरसाइकल र्‍याली, थप ६ जना पक्राउ | Khabarhub Khabarhub

प्रधानन्यायाधीशको पक्षमा युवाहरुको मोटरसाइकल र्‍याली, थप ६ जना पक्राउ


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको पक्षमा युवाहरुको मोटरसाइकल र्‍याली गरेका छन् ।

सर्वोच्च अदालतमा नेपाल बार एशोसिएसनको धर्ना जारी रहेका बेला केही युवाहरुले प्रधानन्यायाधीशको पक्षमा मोटरसाइकल र्‍याली गरेका हुन् ।

बाटो जाम गर्ने गरेपछि प्रहरीले ६ जनाबढीलाई नियन्त्रणमा लिएको छ । अहिले अदालत परिसरको अवस्था तनावग्रस्त बनेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ११ : २३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र