काठमाडौँ उपत्यकामा थपिए ६०७ कोरोना संक्रमित « Khabarhub
Logo
२० श्रावण २०७८, बुधबार

काठमाडौँ उपत्यकामा थपिए ६०७ कोरोना संक्रमित



काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९६ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा १४५ जना कोरोना संक्रमित थपिएका हुन् ।

यसअघि हिजो काठमाडौँमा ४८३ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ११२ जना कोरोना संक्रमित थपिएका थिए ।

यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विवरण


भर्खर

0