पल र मलिकाको 'टाढा भए पनि' (भिडियो) | Khabarhub Khabarhub

पल र मलिकाको ‘टाढा भए पनि’ (भिडियो)


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘फूलबुट्टे सारी’ को फिमेल भर्सनमा अभिनय गरेको रिल जोडी पल शाह र मलिका महत अर्को एक म्युजिक भिडियोमा पनि एकसाथ देखिएका छन् ।

पल र मलिकाले अभिनय गरेको ‘टाढा भए पनि’ बोलको गीतको फिमेज भर्सन युट्युबमार्फत शनिवार सार्वजनिक गरिएको हो ।

गीतमा अस्मिता अधिकारी र अर्गेन डोंगको स्वर सुन्न सकिन्छ । यो म्युजिक भिडियोको ओर्जिनल गीतलाई उर्गेन डोङले यसअघि नै रिलिज सार्वजनिक गरेका थिए ।

पछिल्लो समय यो गीत रुचाइएको छ । गीत रुचाइएपछि यसको फिमेल भर्सन पनि तयार पारिएको हो । ‘टाढा भए पनि’ मा शब्द, संगीत र एरेन्ज उर्गेन डोङको रहेको छ ।

फिमेल भर्सनमा पल र मलिकालाई फिचरिङ गरिएको छ । पल र मलिकालाई प्रेमी प्रेमिकाका रुपमा देख्न सकिन्छ । भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ११ : ५३ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना