अर्जेन्टिना विश्वकप फुटबलको छनोट नजिक | Khabarhub Khabarhub

अर्जेन्टिना विश्वकप फुटबलको छनोट नजिक


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्जेन्टिना फिफा विश्वकप फुटबलको छनोट नजिक पुगेको छ ।  दक्षिण अमेरिकी छनोटमा ब्राजिल छनोट भइसकेको छ भने अर्जेन्टिनाको पनि छनोट सम्भावना बलियो भएको छ ।

शुक्रबार राति अर्जेन्टिनाले उरुग्वेलाई १-० गोलले हराएसँगै अर्जेन्टिना छनोट नजिक पुगेको हो । अर्जेन्टिनाको जितमा एन्जल डि मारियाले सातौँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै अर्जेन्टिनाले १२ खेलबाट २८ अंक जोडेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ७ : ५२ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको