कानून व्यवसायीले लगाए कोरोनाविरुद्धको दोस्रो डोज खोप | Khabarhub Khabarhub

कानून व्यवसायीले लगाए कोरोनाविरुद्धको दोस्रो डोज खोप


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानून व्यवसायीहरुले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

आइतबार सर्वोच्च अदालत परिसरमा कानून व्यवसायीहरुले कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन् ।

सर्वोच्च अदालतले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाइसकेका कानून व्यवसायीहरुलाई दोस्रो डोज उपलब्ध गराउन अन्तिरम आदेश दिएको थियो ।

कोभिसिल्डको दोस्रो डोज लगाउन कानून व्यवसायीहरु सर्वोच्च परिसरमा लाइनमा बसेका थिए । करिब ७०० जना कानून व्यवसायीले खोप लगाएको बताइएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ९ : ३० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम