बेल्जियमको शानदार सुरुवात | Khabarhub Khabarhub

बेल्जियमको शानदार सुरुवात


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोकप फुटबलमा बेल्जियमले शानदार सुरुवात गरेको छ ।

शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३-० ले पराजित गर्दै बेल्जियमले शानदार सुरुवात गरेको हो ।

सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गर्दा थोमस मुनिएरले थप एक गोल गरे ।

जितसँगै बेल्जियमले ३ अंक जोडेको छ । समूह ‘बी’ मा रहेको बेल्जियम शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ६ : ५५ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत