विप्लव नेकपाका केन्द्रीय सचिवालय सदस्य बाँस्तोलासहित ४ जना पक्राउ  | Khabarhub Khabarhub

विप्लव नेकपाका केन्द्रीय सचिवालय सदस्य बाँस्तोलासहित ४ जना पक्राउ 


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार ललितपुर प्रहरीको नेतृत्वमा रहेको विशेष टोलीले उनलाई गिम्दीबाट पक्राउ गरेको हो ।

ललितपुर र नेपाल प्रहरीको विशेष ब्यूरोको कारबाहीमा अन्य तीनजनालाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले खबरहबलाई जानकारी दियो ।

स्रोतका अनुसार पक्राउ परेका अन्य तीन जनामा विवेक कुमाल, प्रकाश शाही र विश्वाश भनिने सरोज रखाल रहेका छन्।

 

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ६ : २२ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार