कसरी चिन्ने रातो र सेतो मासु ? | Khabarhub Khabarhub

कसरी चिन्ने रातो र सेतो मासु ?


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँमा प्रायः भान्सामा मासु पाक्ने गर्छ । अन्य समयभन्दा दशैँमा मासुका बिभिन्न परिकार खाने गरिन्छ । अझ फूलपातीदेखि पूर्णिमासम्म घरघरमा मासुका विभिन्न परिकारहरू बन्छन् । तर दशैंमा कस्तो मासु खाने त ? यसबारे तपाईंलाई जानकारी छ ?

चिकित्सकका अनुसार स्वास्थ्यकालागि रातोभन्दा सेतो मासु फाइदाजनक मानिन्छ । सेतो मासु भनेको पक्षींजन्य मासु हो । अझ युरिक एसिड भएको बिरामीले त रातो मासु खानु हुदैँन । माछा र कुखुराबाहेक सबै खालका मासुलाई रातो मासु भनिन्छ ।

सामान्यतया स्तनधारी जनावरको मासुलाई रातो मासु भनिन्छ तर मासुकालागि काटिने जनावरको उमेर अनुसार पनि रातो र सेतो मासु भनिन्छ ।

बयस्क बङ्गुरको मासुलाई रातो मासु भनिन्छ भने कम उमेरको बङ्गुरको मासुलाई सेतो मासु भनिन्छ । रातो मासु हुने पशुमा खसी बोका, भेडा बाख्रा, भैँसी राँगा पर्छन भने पन्छीमा हाँस, कोयली, परेवा, सुतुर्मुर्ग तथा जङ्गली जनावरहरू (मृग, हरिण आदि) हुन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  २ : १० बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार तदनुसार

आज २०८१ साल जेठ ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार तदनुसार

हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको फाइनलमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा

किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा – उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला

दमौलीमा आगलागीबाट सात करोड बराबरको क्षति

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान