प्रदेश १ मा विपक्षी दलद्वारा तेस्रोपटक प्रदेशसभा बैठक अवरुद्ध | Khabarhub Khabarhub

प्रदेश १ मा विपक्षी दलद्वारा तेस्रोपटक प्रदेशसभा बैठक अवरुद्ध


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका दलले लगातार तेस्रो पटक प्रदेशसभाको बैठक अवरुद्ध गरेका छन् ।

प्रदेश सभाको सोमबार बसेको बैठक ती दलले अबरुद्ध गरेका हुन् ।

बैठक सञ्चालन भए लगतै प्रतिपक्षमा रहेका दलका संसदले उठेर संसद अबरुद्ध पारेका हुन् ।

चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग राखेका ती दलले नियमित बैठक अबरुद्ध गरेका हुन्।

बैठक आगामी बैशाख ५ गतेसम्मको लागि स्थगित भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ३ : ०३ बजे

‘आगलागी न्यूनिकरणमा सरकार यति असंवेदनशील किन ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा– मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका