आज कुन उमेर समूहका कति कोरोना संक्रमित थपिए ? | Khabarhub Khabarhub

आज कुन उमेर समूहका कति कोरोना संक्रमित थपिए ?


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै २११४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-९ वर्ष – २४६
१०-१९ वर्ष – ६८६
२०-२९ वर्ष – २०१०
३०-३९ वर्ष – २११४
४०-४९ वर्ष – १७०७
५०-५९ वर्ष – १३०३
६०-६९ वर्ष – ७४५
७०-७९ वर्ष – ३३२
८०-८९ वर्ष – ११२
९०-१०० वर्ष- १६
अज्ञात – ४८

यसैगरी हालसम्म उमेर समूहअनुसार कोरोनाले मृत्यु हुनेकोहरुको विवरण यस्तो छ-

०-९ वर्ष – २७
१०-१९ वर्ष – २६
२०-२९ वर्ष – ११८
३०-३९ वर्ष – २९७
४०-४९ वर्ष – ५१४
५०-५९ वर्ष – ७१७
६० वर्षमाथिका २३८५

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : १५ बजे

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित