सदनलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्रीसँग सभामुखको छलफल | Khabarhub Khabarhub

सदनलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्रीसँग सभामुखको छलफल


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्नि प्रसाद  सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

संसदमा रहेका विधेयकहरुलाई अघि बढाउने र सदनलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्रीसँग सभामुखले छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सत्तारुढ गठबन्धनले सरकारको साझा कार्यक्रममा संसदमा रहेका विधेयकहरुलाई पारित गर्ने विषय समावेश गरिएको छ ।

आजैको संसद बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक छिटो पारित गर्न आग्रह गरेका थिए । त्यसबाहेक संसदमा रहेको एमसीसीलाई समेत पेश गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ५ : ५० बजे

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा