प्रिमियर लिगमा उल्भ्सको संघर्षपूर्ण जित | Khabarhub Khabarhub

प्रिमियर लिगमा उल्भ्सको संघर्षपूर्ण जित


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले संघर्षपूर्ण जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा उल्भ्सले फुलहमलाई १-० गोलले पराजित गरेको हो । उल्भ्सको जितमा एडमा ट्राओरेले इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो ।

जितसँगै उल्भ्सले ३१ खेलमा ३८ अंक जोडेको छ । उल्भ्स लिगको १२औँ स्थानमा रहेको छ । फुलहम २६ अंकसहित १८औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ७ : ५० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम