चुट्किला : कस्तो भोक लागिसक्यो « Khabarhub
Logo
२ कार्तिक २०७८, मंगलबार

चुट्किला : कस्तो भोक लागिसक्यो



बच्चा : (पाहुनालाई) हजुर निकै बेर यहाँ बसीरहनुहुन्छ ?

पाहुना : किन र बाबु ?

बच्चा : बुवा भन्नुहुन्छ कि पाहुना नजाउन्जेल खान नबस्ने रे । आफूलाई यहाँ कस्तो भोक लागिसक्यो ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट


भर्खर

0