चुट्किला :  पाँच हजारको बाजी | Khabarhub Khabarhub

चुट्किला :  पाँच हजारको बाजी


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जागिरको लागि अन्तर्वार्ता दिन गएको उमेदवार अन्तर्वार्ता लिने अधिकारीलाई भन्छ, म आजको अन्तर्वार्तामा पक्का पनि पास हुन्न यसमा सतप्रतिशत विश्वास छ ।

अधिकारी : ल त्यसो भए बाजी ठोकौँ ५ हजारको ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ४ : ३८ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै