चुटकिला : श्रीमानलाई थाहा होला « Khabarhub
Logo
१२ आश्विन २०७८, मंगलबार

चुटकिला : श्रीमानलाई थाहा होला



राधा : ओहो ! रीता छोरो त कस्तो राम्रो रहेछ नि त कपडा पनि कस्तो राम्रो लगाइदिइछस् । कति हालिस् हँ ?

अनिता : कति हालियो, हालियो मलाई भन्दा त मेरो श्रीमानलाई थाहा होला ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट


भर्खर

0