पारसपुत्री पूर्णिका भन्छिन्– बुवाले देशको लागि ठूलो योगदान गर्नुभएको छ । | Khabarhub Khabarhub

पारसपुत्री पूर्णिका भन्छिन्– बुवाले देशको लागि ठूलो योगदान गर्नुभएको छ ।


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व युवराज पारस शाहकी छोरी पूर्णिका शाहको एउटा टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जिब्रो लर्बराउदै बोलेकी पूर्णिकाले भिडियोमा आफ्नो बुवा पारसका बारे धारणा राखेकी छन् ।

‘मेरो बुबाले देशको लागि ठूलो योगदान गर्नुभएको छ । यस्तो गरेको छ कि मेरो बाउले यो देशको लागि’, कम नेपाली बढी अंग्रेजी भाषामा बोलेकी उनले भनेकी छन्, ‘मेरो बुवा निश्चल हुनुहुन्छ ।’

पूर्णिकाले बुवाले राम्रो काममात्र नभई सबै कुरा खुलस्त देखाउने उल्लेख गरेकी छन् । ‘मेरो बुबाले राम्रो कुरामात्र नदेखाई सबै कुरा देखाउनुहुन्छ,’ उनले भनेकी छन् । उनले उक्त भिडियो हटाएकी छन् ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ११ : २० बजे

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव