म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा सहभागी भए रोनाल्डो | Khabarhub Khabarhub

म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा सहभागी भए रोनाल्डो


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- १२ वर्षपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो टिमको प्रशिक्षणमा सहभागी भएका छन् ।

युनाइटेडमा अनुबन्ध भएपछि उनी पहिलो पटक प्रशिक्षणमा सहभागी भएका हुन् ।

रोनाल्डो गत शुक्रबार इंग्ल्यान्ड पुगेका थिए ।  इटालियन क्लब युभेन्ट्सले रिलिज गरेपछि उनी इंग्ल्यान्ड पुगेका हुन् । ३६ वर्षीय रोनाल्डो र युनाइटेडबीच दुई वर्षको सम्झौता भएको छ ।

सन् २००३ देखि २००९ सम्म युनाइटेडबाट खेलेका उनले २ सय ९२ खेलबाट १ सय १८ गोल गरेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ६ : ४० बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको