काठमाडौँको नक्सालस्थित एक रेस्टुरेन्टमा आगलागी | Khabarhub Khabarhub

काठमाडौँको नक्सालस्थित एक रेस्टुरेन्टमा आगलागी


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंको नक्सालस्थित एक रेस्टुरेन्टमा आगलागी भएको छ ।

नारायाणचौरस्थित सत्य साई केन्द्र नजिकै रहेको फुड ट्रक पार्कमा आगलागी भएको हो । आगो नियन्त्रणमा आइसकेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको एसएसपी अशोक सिंहले बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ५ : ३५ बजे

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड