एसी मिलान इटालीयन 'सिरी ए' को शीर्ष स्थानमा | Khabarhub Khabarhub

एसी मिलान इटालीयन ‘सिरी ए’ को शीर्ष स्थानमा


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एसी मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

आइतबार राति भएको खेलमा क्रोटोनलाई ४-० गोल अन्तरले पराजित गर्दै मिलान शीर्ष स्थानमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा मिलानलाई जित दिलाउन ज्लाटन इब्राहिमोभिच र एन्टी रेबिकले दुईदुई गोल गरे ।

जितसंगै मिलानले २१ खेलमा ४९ अंक जोडेको छ । मिलानले इन्टर मिलानलाई २ अंकले पछि पारेको छ । इन्टरले ४७ अंक रहेको छ । क्रोटोन १२ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ६ : ५५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड