भुवन र प्रविणको ‘म मरेपनि चुरा पोते’ | Khabarhub Khabarhub

भुवन र प्रविणको ‘म मरेपनि चुरा पोते’


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको नयाँ गीत ‘म मरे पनि चुरा पोते’ सार्वजनिक भएको छ ।

भुवनको संगीत रहेको गीतमा गायक प्रविण बेडवालको स्वर छ ।

खेमराज राईले लेखेको गीतमा कृष्ण लिम्बू साउदेनको एरेञ्ज र किशोर थापाको मिक्सिङ छ ।

गीत परी सिनेसंगीतको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  २ : १० बजे

संसद्को संयुक्त बैठकलाई जेठ १ गते राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते मङ्गलबार सङ्घीय

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौँडा– बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो

दुर्लभ मानिएको लिंगको क्यान्सर विश्वभर बढ्यो, चार हजारको मृत्यु

काठमाडौं – विश्वभर समस्याको रुपमा देखिएको क्यान्सरको असर पुरुषको लिंगमा

कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा

काठमाडौं– ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ

काठमाडौंका यी स्थानमा बत्ती जाने (सूचीसहित)

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आजदेखि विद्युत आपूर्ति