जोक्स : म देख्दिनँ « Khabarhub
Logo
११ आश्विन २०७८, सोमबार

जोक्स : म देख्दिनँ



अन्धो : हजुर एकदुई रुपैयाँ दिनुहोस् यो अन्धोलाई ।

मानिस : तिमी अन्धो छौ भन्ने के प्रमाण छ ?

अन्धो : ऊ त्यो बाङ्गो रुख छ नि त्यो तपाईं देख्नु हुन्छ तर म देख्दिनँ ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट


भर्खर

0